डुब्यो भिबोर सोसाईटी विकास बैंक
काठमाडौँ । ६ वर्षअघि बिरगञ्ज फाईनान्स र हिमचुली विकास बैंक जोडिएर एच एण्ड बी बैंक मर्ज भई कारोबार शुरु भएको थियो । उक्त बैंकले २०६९ मंसिर महिना भन्दा अगाडी सर्बसाधारणहरुले जम्मा गर्दै आएको रकम करिब १ अर्व पाँच करोड रुपैया