बैंकको १८ लाख ३ हजार कित्ता सेयर आउँदै
काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकले असार २५ देखि ६९.३३५ हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले ३ः२.०८ अनुपातमा (प्रत्येक ३ कित्ता बराबर थप २.०८) कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको १८ लाख