नेशनल लार्इफको साधारणसभा १७ गते, २५ प्रतिशत बोनश र ६० प्रतिशत हकप्रद दिने



हाम्रो इकोनोमि

नेशनल लार्इफ इन्स्योरेन्स कम्पनीले साउन २७ गतेका दिन २९‌औं बार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले साधारणसभामा २५ प्रतिशत बोनश र ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लग्ने भएको छ।

कम्पनीको अहिले चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ छ। कम्पनीले बोनश शेयर जारी गरेपछि एक अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ। बोनश पछिको हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...