अर्थ

१३ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

    चालू आर्थिक वर्षको ११ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म देशको आयात १.८४ प्रतिशत र निर्यात ३.०१ प्रतिशतले घटेको हो । त्यस्तै, जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब