खेल

विश्वकपमा आजका खेल : जमर्नीमाथि दबाब, मेक्सिकोमा उत्साह

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणमा दोस्रो लहरका खेलहरु भइरहेका छन् । त्यही क्रम अन्तर्गत शनिबार तीनवटा खेल हुँदैछ । शनिबारको पहिलो खेलमा समूह जी मा रहेको बेल्जियमले ट्युनिसियाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने