कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो । अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११५ पुगिसकेको छ ।
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो
एसईई परीक्षा नरोकिने भएको छ । सरकरले सबै तयारी पुरा गरेको जनाएको छ । तीनै तहका सरकार मिलेर यही
देशभर यही चैत ६ गतेदेखि शुरु हुने एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन हुने भएको छ । सरकारले एसईई
कोरोना (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन् । तर,