समाचार

संसद विघटनविरुद्धको रिटमा जेठ १३ र १४ गते पेशी

  प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार संवैधानिक इजलासमा नपरेका निवेदनहरू आगामी बिहीबार सुनुवाइ हुने छ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ