काँग्रेसमा को-को मन्त्री बन्दैछन ( नामसहित )



हाम्रो इकोनोमि

 

 

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । बिहीबार विहान बालुवाटारमा गठबन्धनका नेताहरुसँगको छलफपछि देउवाले आजै मन्त्रिमण्डल विस्तार गर्ने बुझिएको छ ।

काँग्रेसबाट मन्त्री हुने दौडमा देउवा पक्षबाट नेताहरु डा. नारायण खड्का, पुष्पा भुसाल, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्माको चर्चा अगाडी आइरहेको छ ।

त्यस्तै, पौडेल पक्षबाबाट सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीलगायत लाइनमा छन् ।

उता सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानको चर्चा छ । गगन थापालाई स्वास्थ्य मन्त्री बनाउनका लागि पार्टी भित्र तथा बाहिरबाटै कुरा उठे पनि काँग्रेसकै नेताहरुको समूहले थापालाई बाइपास गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...