माधव नेपालको नयाँ पार्टीमा सुरेन्द्र, घनश्याम, योगेश, गोकर्ण र ठाकुर गैरे नजाने
प्रधानमन्त्री एवं आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिशोधका कारण माधव नेपाल नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ । उक्त पार्टीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समाहित गरी चुनाव लड्ने योजना पनि नेपालले बनाउनुभएको छ ।