समाचार

कांग्रेस–माओवादीमा पार्टी परित्याग गर्ने लहर, देउवा-प्रचण्ड तनावमा

    भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । शुक्रवार नेकपा एमाले मध्यपुर थिमी नगरपालिका वडा नं. १ वडा संगठन कमिटीले आयोजना गरेको राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमी नगरपालिका वडा नं १ वडा कमिटी