समाचार

क्रान्तिकारीहरु एक ठाउँमा उभिनुपर्छ : प्रभु साह

    अहिले नेपाली राजनीतिक वृतमा चर्चामा रह्ने व्यक्ति हुन् पूर्वमन्त्री प्रभु साह । तत्कालीन नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता प्रभु साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश २ अध्यक्षको रुपमा सक्रिय थिए