एमाले बरिष्ठ नेता माधवकुमार नेपालले छलफलका लागि आएका आफ्नै समुहका प्रभावशाली नेताप्रति आफ्नो बिश्वास टुटिसकेको बताउनु भएको छ । स्थायी कमिटी बैठक रोक्न लगाएर छलफलका लागि नेपाल निवास कोटेश्वर पुग्नुभएका उपाध्यक्ष भीम रावलसहितका नेताहरुसँग माधवले आफ्नो बिश्वास टुटिसकेको
मेमोरी किङ्गका रूपमा प्रचार गरेर चर्चामा आएका कालीकोटका विजय शाहीको फर्मुला फेल खाएको छ । आफूलाई मेमोरी किङ्गका