माओवादीले झापामा महाधिवेशन गरे हुन्छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रलाई झापाको दमकमा महाधिवेशन गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरेकोबारे अध्यक्ष ओलीले जवाफ दिएका हुन् । उनले प्रचण्ड चितवनभन्दा अगाडि काठमाडौँ, रोल्पा र सिरहाबाट पनि चुनाव लडेको स्मरण गर्दै आफूले जितेको जिल्लामा अरुलाई रोक्नु ज्यादती भएको उल्लेख गरे । अध्यक्ष ओलीले झापामा महाधिवेशन गरे माओवादीलाई स्वागत गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...