केपी ओलीलाई ‘फादर अफ द नेशन’को रूपमा युवाले स्विकारिसके : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरूले ‘फादर अफ द नेशन’का रूपमा स्विकारिसकेको बताएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी समेत गरेका छन् । ‘हाम्रो अध्यक्ष केपी ओलीलाई ‘फादर अफ द नेशन’को रूपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनले उहाँलाई नै सर्वसम्मत अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...