समाचार

चौतारीले गर्यो स्वर्गीय पत्रकार नानीराम नेपाल आस्रित परिवारलाई ११ लाख सहयोग

      कलिलो उमेरमा मृत्यु भएका प्रेस चौतारी नेपालका सहसंयोजक तथा नेपाल पत्रकार महासंघका सहसचिव नानीराम नेपालको आस्रित परिवारलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाल र प्रेस चौतारी नेपालका बरिष्ठउपाध्यक्ष माधव नेपालले सो