समाचार

एमालेको एक्लै ७० लाख मत आउँछ : दुर्गा प्रसाईं

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने र बहुमतसहित सत्तारोहण गर्ने बताएका छन् । जनताले अब देशका लागि चाहिने पार्टी नै एमाले हो भनेर थाहा