समाचार

समृद्धि र विकासका लागि सबै दल एक हुनुपर्छ : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलहरु राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वाभीमान तथा परराष्ट्र मामिलाका विषयमा एक हुनुपर्ने बताएका छन् । उनले नेपालका विकास समृद्धि तथा राष्ट्रलाई बलियो बनाउने प्रश्नमा सबै एक हुनुपर्ने बताए । आइतबार माओवादी