समाचार

गोप्य सूचनाको हक कार्यान्वयनलाई कुण्ठित गर्न खोज्ने गलत प्रवृति तोड्नुपर्छ

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले नागरिकले सुचना माग्दा नपाउने परिपाटीको अन्त्य भैसकेको बताएकाछन् । ‘सूचनाको हक कार्यान्वयनका लागि पत्रकारको भूमिका विषयक’अन्तरक्रिया कार्यक्रममा उनले गोपनीयताको नाममा सूचनाको हक कार्यान्वयनलाई कुण्ठित गर्न खोज्ने गलत प्रवृतिलाई पत्रकारले तोड्न सक्नुपर्नेमा