समाचार

कान्छाको आँखा किन सन्काउछिन मिरा ?

काठमाण्डौं । तीज आउन अझै धेरै समय बाँकी छ तर धमाधम नया नया तीजका गीतहरु सार्वजनिक हुन् थालेका छन्। १३ वर्ष अघी देखि गायन क्षेत्रमा होमिएकी कोइली स्वरकी धनी मिरा गोर्खालीले दमदार तीज गीत बजारमा ल्याएकी छिन। गोर्खाको चर्चित ठाउँ