समाचार

द्वन्द्वमा मारिने र बेपत्ताको संख्या थपिदै

काठमाडौँ । माओवादीको सशस्त्र द्वन्द्वको समयमा मृत्यु तथा बेपत्ता हुनेको संख्या अहिले पनि थपिने गरेको छ । कार्यदलपिच्छे थपिने गरेकाले बढ्ने क्रम देखिएको हो । पछिल्लो पटक गठन भएको पाँचौँ कार्यदलसम्म आइपुग्दा मृतक तथा बेपत्ता हुनेको संख्या १९ हजार ८