विदुर नगरपालिकाको बजेट रु ५७ करोड



हाम्रो इकोनोमि

नुवाकोट । विदुर नगरपालिकाको प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४–७५ का लागि रु ५७ करोड ८८ लाखको बजेट पारित गरेको छ ।

चालु खर्चतर्फ रु ३४ करोड ४३ लाख १८ हजार र पुँजीगत खर्चतर्फ रु २३ करोड ४५ लाख ७८ हजार बजेट पारित गरिएको छ । नगर उपप्रमुख गीता दाहालले प्रस्तुत गर्नुभएको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो ।

आन्तरिक आय रु एक करोड, सशर्त अनुदान रु १८ करोड ७१ लाख, सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रु २६ करोड २४ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त अनुदान रु एक करोड, राजिष्ट्रेसन दस्तुर रु ८० लाख, सामाजिक सुरक्षा कार्यक्रम रु सात करोड ५० लाख, लगत सहभागिता रु एक करोडलगायतको बजेट नगरसभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...