सम्राटले गरे राष्ट्रिय भाबको गीतमा अभिनय



हाम्रो इकोनोमि

अमेरिकामा नेपाली राष्ट्रिय भावनाको गीतको छायाँकन गरिएको छ । ‘मलाइ मेरै नेपालको माया छ’ बोलको यस गीतलाई युट्युबमा सार्वजनिक गरिएको छ ।
सार्वनिक गीतमा सम्राट दाहाल देखिएका छन् भने भिडियोलाई सुमन दाहालले निर्देशन गरेका हुन् । नेपाली चलचित्र र चलचित्रका संघ संस्थामा लामो समय सक्रीय पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका सुमन दाहालले यो भिडियोलाइ साल्टलेक सिटी युटा अमेरिकामा तयार परेका हुन् । सम्राट निर्देशक सुमनका छोरा हुन ।

अमेरिका आएदेखी नेपाल जाउ , हाम्रो देश नेपाल हो , हाम्रो घर नेपालमा छ । यहाँ नबसु , भेली नै जाउँ । सम्राटले यसरी भनिरहेपछि राष्ट्रिय गीतमा भिडियो बनाउन मन लागेको कुरा सुमन दाहाल बताउँछन ।

गीतमा शब्द शान्तिप्रियको रहेको छ भने संगीत सन्तोष श्रेष्ठको ,बेगेन्द्र बुढाको स्वर रहेको यस गीतमा सम्राटसंगै बिर्याना थपलिया, बिएनका थपलिया ,संमृद्धी थापा र संयुक्ति थापाको पनि अभिनय रहेको छ । सुजिता सिटौलाको छायाँकन रहेको यस गीतलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...