सुन्दरी जस्मिनको अझ सुन्दर प्रतिभा



काठमाण्डौं । सानैदेखि अभिनय र नृत्यमा बढी रुचि राख्ने जस्मिन माझी मोडलिङ क्षेत्रमा जम्दै छिन् । भर्खरै म्युजिक भिडियोमा अभिनय गर्न सुरु गरेकी उनको अभिनय र सुन्दर रुपले सबैको ध्यान आकर्षित गर्छ । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। अभिनयकलामा पनि उनि उत्तिकै अगाडी छिन। अझ मोड्लिंगमा जमेर लाग्ने सुरमा रहेकी उनको क्षमता झन् लोभ लाग्दो छ।

ब्याचलर पहिलो बर्षमा अध्ययन गर्दै गरेकी उनी ‘ढुकढुकी’ भन्ने म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । जस्मिन अभिनय क्षेत्रबाट नै आफ्नो भविष्य अगाडी बढाउने सोचमा छिन् । घर परिवारबाट पुरा सहयोग भएको बताउने उनी १९ बर्षकी भईन् ।

अहिलेसम्म मायाँ प्रेमको चक्करमा नलागेकी उनी केटा साथि चाँही धेरै भएको बताउँछिन् । उनी भन्छिन् ‘अहिले करिअर बनाउने बेला हो, मायाँ प्रेममा फस्ने बेला होईन ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्