समाचार

सांसद गुरुङद्वारा बाढीपीडितलाई राहत वितरण

राजविराज । नेपाली काँग्रेसका नेता एवम् सांसद धनराज गुरुङले सप्तरीमा एक हप्ता अगाडि विभिन्न खोलामा आएको बाढीबाट पीडितका लागि आफ्नो एक महिनाको तलबबाट राहत वितरण गर्नुभएको छ । जिल्लाको मोहुली खोलामा आएको बाढीबाट प्रभावित मैनाकडेरी, भेडिया र रघुनाथपुरका एक सय