समाचार

चितवन अब भ्रष्ट्राचार मुक्त हुने

निजामती सेवा दिवस–२०७४ को अवसरमा यहाँका राष्ट्र सेबक कर्मचारीले भ्रष्टाचार मुक्त चितवन, अबको अभियानसहितका पाँचबुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । भरतपुरमा आज आयोजित निजामती सेवा दिवस–२०७४ सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित सरकारी कार्यालयका प्रमुख र कर्मचारीले प्रतिबद्धता