समाचार

उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण

स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट प्राप्त जानकारी अनुसार