समाचार

भारतीय जनता पार्टीका हुसेन सीमाबाट पैदलै किन आए विराटनगर ?

काठमाडौं। भारतीय जनता पार्टीका केन्द्रीय प्रवक्ता शैयद सहनबाज हुसेन सीमावर्ती शहर जोगबनी र विराटनगर नाका हुँदै बिहिबार साँझ नेपाल प्रवेश गरेका छन् । आफ्ना समर्थक र कार्यकर्ताका माझ उनी पैदलै विराटनगर प्रवेश गरेका हुन् । आफू एक मित्रको गृहप्रवेशको निम्तो