सोमबार प्रहरीले विशेष सुराकीको आधारमा रसुवा नाका हुँदै अवैध रुपमा राजधानी भित्रिएको ८८ केजी सुन बरामद गर्यो। सुन कसको र कहाँ लैजान ल्याएको बारे प्रहरी अझै अनुसन्धानकै चरणमा छ। सुन ल्याउन प्रयोग भएका गाडीका तीन जना चालक भने प्रहरीको हिरासतमा
अठासी किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ