समाचार

छुरा प्रहार गरी रकम लुट्ने पक्राउ

गत साउनको पहिलो हप्ता दोलखा सदरमुकाम चरिकोटका एक व्यापारीलाई छुरा प्रहार गरी रकम लुट्ने लुटेरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं ३ का २० वर्षीय अरुण ठकुरी रहेका छन् । ठकुरीलाई दोलखा प्रहरीले विशेष