निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तारले आचार संहिता उल्लंघन भएको ठहर गरेको छ । साथै चुनावको निष्पक्षतामा असर गर्न सक्ने भन्दै यस्ता कार्य नगर्न नगराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक
आगामी असोज २ गते तराई मधेशका आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले पाँच दिन सार्वजनिक विदा दिने निर्णय