सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा अवस्थित विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । विसं २०५२ देखि पूर्णरुपमा बन्द रहेको पाटन विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन काम शुरु भएको हो । विमानस्थललाई १५ महिनाभित्र कालोपत्र गर्ने लक्ष्यसहित ‘कटिङ’को काम शुरु गरिएको
स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७४–७५ का लागि रु ४८ करोड ३१ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ ।