समाचार

जेठी बुहारी सिर्जनालाई लाजिम्पाटको ताला चाबी बुझाएर प्रचण्डको सिंगो परिवार चितवन पुग्यो,बिना पनि संगै

शोकाकूल अवस्थामा रहेपनि प्रकाश दाहाल पत्नी बीना मगर छोरा प्रणबका साथ चितवन पुगेकी छन्। चितवनमा हुन लागेको श्रद्धाञ्जली सभामा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ भरतपुर पुगेकी हुन्। यति एयरलाइन्सको विहान १० बजेको उडानबाट भरतपुर लागेका