सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकितालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। कांग्रेस निकट कलाकारका अनुसार निकितालाई ५० लाख लिएर संचार मंत्री
बारा क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकी त्रिलोकी चौधरी विजयी हुनुभएको छ । चौधरीले १८ हजार ४४५ मत