चुनाब अगाबै आयो यस्तो अति गोप्य रिपोर्ट,कुन दलले कति जित्दैछ कस्तो हुने भयो हैसियत



हाम्रो इकोनोमि

प्रदेश नम्बर दुईमा भोलि स्थानीय तहको निर्वाचन हुँदैछ । ८ जिल्लाका १३६ स्थानीय तहमा हुन लागेको निर्वाचनमा को पहिलो दल होला, कसले बहुमत ल्याउला ? भन्ने प्रश्नहरु उब्जिएका छन् । यस्ता प्रश्नहरु आइरहेका बेला सम्भावित चुनावी नतिजाबारे एउटा गुप्तचर रिपोर्ट सार्वजनिक भएको छ ।

रिपोर्ट दिने गुप्तचर निकायको नाम भने खुलाइएको छैन् । रिपोर्टअनुसार भोलि मतदान हुने प्रदेश नम्बर दुईको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्नेछ । कांग्रेसले चुनावमा ४० स्थानीय तह जित्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, राजपा नेपालले ३०, नेकपा एमालेले २३, संघीय समाजवादी फोरम नेपालले २३, नेकपा माओवादी केन्द्रले १६, नेपाल लोकतान्त्रिक फोरमले ३ र राप्रपाले १ सीट जित्ने रिपोर्टमा उल्लेख छ ।
यो रिपोर्टले भनेजस्तो नतिजा मिल्छ की मिल्दैन् त्यो हेर्न अझै एक हप्ता कुनुपर्छ । किनकी एक हप्ताभित्र चुनावको पुरै नतिजा आइसक्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...