समाचार

यी पत्रकार जसले चुनाब जिते,सबै विवरण सहित

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेनको नयाँ कार्यसमिति चयनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार कार्यसमिति पदाधिकारीसहित अधिकांश पदमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन विजयी भएको छ। सत्तारुढ दल कांग्रेस र माओवादी निकट संगठनको गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको