यस्तो आयो १०१ स्थानको प्रारम्भिक नतिजा,कांग्रेसलाई यसरी टक्कर दिदैछ एमाले



प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै १३५ स्थानीय तहमा मतगणना जारी छ ।

जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ भने एमाले, माओवादी केन्द्र, संघिय समाजवादी फोरम र राजपाले पछि पछि देखिएका छन् । अहिलेसम्म सार्वजनिक गरिएको ९६ स्थानीय तहको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले २७ स्थानीय तहमा अग्रता कायम राखेको छ ।

नेकपा एमालेले २१ स्थानीय तहमा अग्रता कायम राखेको छ। माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले १९ र राजपा नेपालले १२ स्थानीय तहमा अग्रता लिएको छ।

कांग्रेसले अग्रता लिएका स्थानीय तह

सिरहाः

नरहा गाउँपालिका

सिरहा नगरपालिका

बाराः

महागढिमाई नगरपालिका

बारागढी गाउँपालिका

कोहल्वी गाउँपालिका

फेटा गाउँपालिका

सुवर्ण गाउँपालिका

महोत्तरीः

रामगोपालपुर नगरपालिका

बर्दिबास नगरपालिका

एकडारा गाउँपालिका

बलवा नगरपालिका

धनुषाः

धनुषाधाम नगरपालिका

मिथिलाविहारी गाउँपालिका

बटेश्वर गाउँपालिका

रौतहटः

चन्द्रपुर नगरपालिका

गढिमाइ नगरपालिका

परोहा नगरपालिका

इसनाथ नगरपालिका

राजदेवी नगरपालिका

वृन्दावन गाउँपालिका

सप्तरीः

खडक नगरपालिका

कञ्चनरुप नगरपालिका

बेलीचपेना गाउँपालिका

कृष्णासबरन गाउँपालिका

सर्लाहीः

हरिपुर्वा नगरपालिका

मंगलवा नगरपालिका

कौडेना गाउँपालिका

धनकौल गाउँपालिका

पर्साः

जिराभवानी गाउँपालिका

यी हुन् एमालेले अग्रता लिएका स्थानीय तह

बाराः

जितपुर सिमरा उपमहानगरपालिका

निजगढ नगरपालिका

आदर्शकोटहवा गाउँपालिका

सिरहाः

लहान नगरपालिका

कर्जना नगरपालिका

नवराजपुर गाउँपालिका

सखुवानानकारकट्टी गाउँपालिका

विष्णुपुर गाउँपालिका

सर्लाहीः

हरिवन नगरपालिका

ईश्वरपुर नगरपालिका

लालबन्दी नगरपालिका

पर्साः

पटेरुवा सुगौली गाउँपालिका

सखुवा प्रसौनी गाउँपालिका

पर्सागढी नगरपालिका

रौतहटः

गौर नगरपालिका

यमुनामाई गाउँपालिका

सप्तरीः

सप्तकोशी नगरपालिका

बलान बिहुल गाउँपालिका

धनुषाः

मिथिला नगरपालिका

मुखियापट्टी मुसहरमिया गाउँपालिका

औरही गाउँपालिका

माओवादी केन्द्रले कहाँ कहाँ लियो अग्रता ?

सिरहाः

मिर्चैया नगरपालिका

गोलबजार नगरपालिका

अर्नवा गाउँपालिका

धनगढी नगरपालिका

अर्नमा गाउँपालिका

रौतहटः

मौलापुर गाउँपालिका

बौद्धिमाई गाउँपालिका

फतुवाबिजयपुर नगरपालिका

धनुषाः

सवैला नगरपालिका

धुनषाधाम नगरपालिका

सर्लाहीः

बाग्मती नगरपालिका

चक्रघट्टा गाउँपालिका

पर्साः

ठोरी गाउँपालिका

छिपहरामाई गाउँपालिका

पकाहामैनपुर गाउँपालिका

महोत्तरी:

गौशाला नगरपालिका

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तह

सिरहाः

औरही गाउँपालिका

बरियारपट्टी गाउँपालिका

लक्ष्मीपुर पतारी गाउँपालिका

सुखीपुर नगरपालिका

भगवानपुर गाउँपालिका

बाराः

कलैया उपमहानगरपालिका

धनुषाः

कमला नगरपालिका

क्षिरेश्वरनाथ नगरपालिका

हंसपुर नगरपालिका

जनकनन्दनी गाउँपालिका

सप्तरीः

बोदेबरसाइन नगरपालिका

हनुमाननगर कंकालिनी नगरपालिका

महादेवा गाउँपालिका

पर्साः

पोखरीया नगरपालिका

जगरनाथपुर गाउँपालिका

धोबीनी गाउँपालिका

रौतहट:

माधवनारायण नगरपालिका

महोत्तरी:

मनरा सिसवा नगरपालिका

सोनमा गाउँपालिका

राजपा नेपाल कहाँ कहाँ छ अगाडी ?

पर्साः

वीरगन्ज महानगरपालिका

धनुषाः

जनकपुर उपमहानगरपालिका

सप्तरीः

रुपनी गाउँपालिका

हनुमाननगर नगरपालिका

तिलाठी कोइलाडी गाउँपालिका

बाराः

पचरौता नगरपालिका

सिम्रौनगढ नगरपालिका

परवानीपुर गाउँपालिका

महोत्तरीः

मनरा नगरपालिका

भंगाह नगरपालिका

रौतहटः

गुजरा नगरपालिका

सर्लाहीः

ब्रह्मपुरी नगरपालिका

गोडौता गाउँपालिका

सिरहा:

कल्याणपुर नगरपालिका

त्यस्तै, फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वरमा अगाडि छ भने महोत्तरीकै पिपरा गाउँपालिकामा राजपाका विद्रोही स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

     नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन्

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

    नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

  इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : माधव नेपाल

     एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्