समाचार

देउवाले सीमाका बाँधबारे कुरा राख्दा सुष्मा स्वराजले दिइन यस्तो जवाफ

पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले भेटवार्ता गरेकी छिन् । भेटमा देउवाले स्वराजसँग सीमाका बाँधका कारण नेपालमा धनजनको क्षति भएको भन्दै त्यसको समाधानको प्रस्ताव राखेका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले डुबान समस्या,