छत्रकोटको नीति तथा कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

छत्रकोट गाउँपालिकाको गाउँपरिषद्ले आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरेको छ ।

नीति तथा कार्यक्रम तय गर्ने कार्यक्रममा सहभागी सम्पूर्ण उपस्थित महानुभावले सो गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्नका लागि लागिपर्ने प्रतिबद्धता व्याक्त गरेका छन् ।

सो अवसरमा गाउँपालिकामा भएका कृषकहरुलाई उत्कृष्ट कृषक पेन्सनको व्यवस्था र ४० वर्ष नाघेका हरेक व्यक्तिलाई पूरा शरिर जचाँउने व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिनुभयो । त्यस क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक क्षेत्रका शैक्षिक स्तर विकासका लागि काम गरिने पनि सो अवसरमा जानकारी गराईएको थियो ।

यसै गरी भान्छाभान्छामा खाने पानी तगला तगलामा मोटर बाटो पु¥याउने लक्ष्य तथा खरको छानो विस्थापित गरी कर्कट पाताको व्यवस्था गरिने गाउँपालिकाका कार्यकारी अधिकृत ज्ञानुराम पन्थीले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...