काठमण्डौ आउदै गरेको बस दुर्घटनामा



हाम्रो इकोनोमि

रामेछाप च्यस्कु बाट काठमण्डौ आउदै गरेको बा. २ ख. ६३७५ नम्बरको बस रामेछाप नगरपालिका बिटारमा दुर्घाटना भएको छ । दुर्घाटनामा परी ३ जानाको मृत्यु भएको छ भने कयौ घाईते भएका छन ।

दुर्घटनामा परी ज्यान गुमानेमा रामेछाप नगरपालिका वडा नम्बर ६ की २५ बर्षकी उमा खड्का र रामेछाप नगरपालिका वडा नम्बर ८ का दिपक श्रेष्ठको परिचय खुलेको छ भने एक जनाको परिचय खुल्न बाकि रहेको छ ।

घाईते हरुको स्थानिय तामाकोशी अस्पतालामा उपचार हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...