बिरगंजमा नच्यातिएको मतपत्र फेला परे पछी बबाल,रोकियो गणना



हाम्रो इकोनोमि

वीरगंजमा मत गणनाको क्रममा अर्धकट्टिसहितका ७ मत भेटिएपछि विवाद उत्पन्न भएको छ।
वीरगंज महानगरको वडा नम्बर ३२ को मतगणना जारी रहँदा अर्धकट्टि नच्यातिएका ७ मत फेला परेको हो। विवाद पछि मत ३२ वडाको मत गणना रोकेर निर्वाचन अधिकृतले पत्रकार सम्मलेन आयोजना गरेका छन्।

अर्धकट्टिसहितका मतपत्र भेटिएपछि दलका प्रतिनिधिले गणना हल भित्रै होहल्ला मच्चाएपछि केहीबेर तनाव भएको थियो। गणना रोकेर यथार्थ जानकारी दिनका लागि निर्वाचन अधिकृतले अहिले पत्रकार सम्मेलन गरिरहेका एक गणकले  जानकारी दिए।

अन्य वडाहरुको गणना यथावत राखेर विवादित बनेको ३२ वडाको मात्रै गणना स्थगित गरिएको हो।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...