कर्मचारीलाई मन्त्री विनाले दिईन यस्तो चेतावनी, तलब खाएपछि काम गर्नुस, होईनभने घर जानुस
मन्त्रालयका कर्मचारीहरुलाई खानेपानी मन्त्री विना मगरले तलव खाएपछि जनताको सेवामा समर्पित हुन आव्हान गरेकी छन् ।जनताको सेवामा अबरोध पुर्याउने हरेक अप्ठ्यारा तोडिनुपर्ने भन्दै मन्त्री मगरले कर्मचारीहरु जनताको सेवामा केन्दि्रत हुनुपर्ने बताएकी हुन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३