समाचार

उपसभामुख तुम्बाहाम्फेले दिइन राजीनामा

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन् । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्पराबमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । उनी यही चैत