युवासंघको अध्यक्ष पौडेललाई बनाउने तयारी, दिलु पन्त यसरी भईन आउट
नेकपा एमाले सम्बद्ध युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले राजीनामा दिएपछि नयाँ अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न एमाले र युवासंघका पूर्व नेताहरु छलफलमा जुटेका छन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भइसकेको छ भने अपरान्ह केन्द्रीय कमिटी बैठक