पेस्तोल र गोली सहित ठमेलबाट पुकार शिकारीलाई प्रहरीले यसरी गर्यो शिकार



हाम्रो इकोनोमि

काठमाडौं ठमेल ज्याठावाट मकवानपुर हेटौंडा–९ का २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मेड इन यूएसए  लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली  सहित उनलाई  महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रहरीले शनिबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबट थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

डोटीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।शिखर नरपालिकाको आलीबाट जोरागाउँ जार्दै गरेको से १ ज ५२७५ नम्बरको जीप नपुराला भन्ने स्थानमा दुर्घटना भएको छ । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । घाइतेलाई शैलेश्वरी अस्पताल दिपायल ल्याइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...