समाचार

३० हजार गन्दा गन्दै लालबावु पण्डितलाई अख्तियारको टोलीले पार्यो कर्याप्पै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण जलेश्वरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । प्राधिकरणको तृतीय तहमा कार्यरत लालबावु पण्डित र चौथो तहमा कार्यरत बाबुसाहेव सिंहलाई बुधबार आयोगको टोलीले पक्राउ गरेको हो । विद्युतीय मिटरका लागि सेवाग्राहीसँग लिएको