समाचार

माओवादी मन्त्रीकाे इञ्चार्ज पद खाेसियाे,बैसाख १० गते पार्टी एकता नहुने,माओबादीले १५ गते बोलायो बैठक

माओवादी केन्द्रकाे शनिबार बसेकाे हेडक्वाटर बैठकले प्रदेश इञ्चार्ज हेरफेर गरेको छ। शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले पाँचवटा प्रदेशका इञ्चार्ज हेरफेर गरेको हो। प्रदेश इन्चार्जकाे हैसियतमा हुँदा मन्त्री बनेकालाइ माअाेवादीले जिम्मेवारीबाट हटाएकाे हाे। माअाेवादी बैठकले दुइ वटा