एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माक्र्सवाद र लेलिनवादको विरोध गर्नु भनेको गुलाबको फूल कहिल्यै नदेख्नेले गुलाबको फूलै मन पर्दैन भनेजस्तो हुने बताएका छन् । माक्र्सवाद र लेलिनवादको ज्ञान नभएकाहरुले बुझ्दै नबुझी विरोध गर्ने गरेको प्रति व्यंग्य गर्दै ओलीले