आफु घेराबन्दीमा परे पछी प्रचण्डले ओलीलाई दिए यस्तो दोष,प्रधानमन्त्रीलाई ठिक पार्ने गरे घोषणा



नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदा मिलान सम्वन्धी व्यवस्थामा ‘इदुल अज्हा’ तथा ‘महम्मद डे’ को बिदालाई धार्मिक बिदाबाट सामुदायिक बिदामा राखेकोमा गम्भीर आपत्ति जनाएको छ।

उक्त समुदायले आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालयमा भेटी ध्यानाकर्षण गराएको हो। उक्त संगठनले आन्दोलनको उपलब्धीलाई सजिलैसँग कटौती गरेको भन्दै यसलाई सच्चाउन पहल गरिदिन अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेको छ।

संगठनले वाम गठबन्धनको वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नभएको भन्दै संविधानमा भएको व्यवस्था अनुसार समानुपातिक समावेशी सिद्धान्त अनुसार मुस्लिमको अधिकारलाई कार्यान्वयन गर्न माग पनि गरेको छ।

मुस्लिमहरुको माग प्रति आफ्नो समर्थन रहेको उल्लेख गर्दै प्रचण्डले भने,‘तपाईहरुको माग जायज छ। यो हामीले लडेर ल्याएको हो। यसको संवेदनशीलता र गम्भीरताप्रति मेरो ऐक्यवद्धता छ।’

प्रचण्डले मुस्लिम समुदायका लागि यो निर्णयमा कमजोरी भएको बताए। भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धिका रुपमा रहेको मुस्लिमको अधिकार सच्चाइन्छ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्