समाचार

सशस्त्र प्रहरी बल शान्तिस्थापना तालिम केन्द्रमा संचालित तालिमको उदघाटन

श्री सशस्त्र प्रहरी बल¸नेपाल यू.एन शान्तिस्थापना तालिम केन्द्रमा संचालित सि.सं. ३७ से.मु.पति तालिम उदघाटन भएको छ । सशस्त्र प्रहरी बल¸नेपाल सीमा सुरक्षा तालिम महाविद्यालय बर्दघाटको तत्ववधानमा संचालित १२ हप्ता अवधीको तालिम यस तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त