सुडानमा बालिका बलात्कार गर्ने नेपाली सैनिकको पिडुलाको साप्रा तर्ने भन्दै सेनाले निकाल्यो यस्तो बिज्ञप्ती



हाम्रो इकोनोमि

दक्षिण सुडानस्थित राष्ट्र संघको शान्ति मिसन(अनसिम)मा भएको भनिएको बलात्कार प्रकरणको छानबिन लागि नेपाली सेनाले छानबिन समिति गठन गरेको छ। त्यहाँ कार्यरत एक सैनिक अधिकारीले बालिकालाई बलात्कार गरेको सूचना पाएपछि सेनाले छानबिन सुरु गरेको हो।

अनमिसनको मुख्यालयसँगको समन्वय र सहकार्यमा समिति गठन भएको हो। सेनाद्वारा बुधबार जारी बिज्ञप्तीमा भनिएको छ,‘ नेपाली सेनाले यौन शोषण तथा दुव्र्यवहारमा शुन्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिरहेको सन्दर्भमा उक्त छानविन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाहि गरिने स्पष्ट गर्न चाहन्छौं।’

अनमिसका प्रवक्ताले नेपाली सेनाले बलात्कार गरेको र छानबिन भइरहेको सञ्चारमाध्यममा बताएका थिए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...